कृषि विकास बैंकद्धारा पुरानो लाभांश लिन आग्रह

१६ भाद्र २०७८, बुधबार ११:३२

काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ ।

कम्पनीको विभिन्न साधारण सभाबाट पारीत हुँदै आइरहेको ५ बर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । हालसम्म लाभांश नलिएको शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आवश्यक कागजात सहित असोज २५ गतेसम्म सम्र्पक गर्न सक्नेछन् ।

साथै, तोकिएको समयसम्म पनि लिन नआएको खण्डमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*