नेप्सेमा सूर्योदय वोमी लघुवित्तको १२ लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत

१६ आश्विन २०८१, बुधबार १७:३९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १४.००५१४३ प्रतिशत बोनस बापत हुन जाने १२ लाख ८२ हजार १०८।५४ कित्ता शेयर सूचीकृत भएको हो ।

सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*