एनएलजी इन्स्योरेन्स र हिमालयन रिमा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी

१५ आश्विन २०८१, मंगलवार १५:०१

काठमाडौं । साताको दुई दिन घटेको शेयर बजार आज (मंगलबार) बढेको छ। आज नेप्सेमा १ सय अंकको बढोत्तरी भएको छ ।

एनएलजी इन्स्योरेन्स र हिमालयन रि को आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, नेपाल फाइनान्स, सिईडिबी हाईड्रोपावर, अपी पावर, शिवम सिमेन्टस, अरुण भ्याली, एनआरएन इन्फ्रास्क्चर, कुमारी बैंक र गुडबिल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*