फोनपे मार्फत कारोबार गर्ने झापाका उज्जलले पाए गाडी उपहार

१५ भाद्र २०७८, मंगलवार २१:३१

फोनपे पेमेन्ट सर्विसलिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका बिजेतालाई गाडी हस्तान्तरण गरिएको छ । यस योजनामा झापाविर्तामोडका उज्जल अधिकारीले ग्राण्ड आइटेन गाडी जित्नसफल भए ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले स७३घढसरु गरिएको यो योजना फाग्न २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो । यस योजनामा नेपालभरीका  बैंकको आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फ अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए ।
फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको
मोबाइल नम्बर हालेर पैसा त७३घढसरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*