कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन

१४ आश्विन २०८१, सोमबार १८:१८

काठमाडौं ।  नेप्सेमा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

बैंकको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ४६२।६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ४३२।३४ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि मंगलबार समायोजित मूल्यलाई आधार मानेर यी तीन कम्पनीको कारोबार खुला हुनेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*