प्रधानमन्त्री ओली स्वदेश फर्किदा विमानस्थल थप्प

१४ आश्विन २०८१, सोमबार १६:१२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर आज स्वदेश फिर्ता हुँदा त्रिभुवन विमानस्थल थप्प भएको छ । भीआईपी उडान हुने भएकाले अन्य विमानको उडान तथा अवतरण ठप्प भएको हो ।

अहिले हवाई उडान थप्प हुनुका साथै सडकसमेत खुला राखीएको छ । जसले गर्दा आम सर्वसाधारणलाई शास्ती भोग्नु परेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*