बजारमा रौनक आउँदा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

१४ आश्विन २०८१, सोमबार १५:१५

काठमाडौँ । पुँजी बजारमा आज दोहोरो अकंको सुधार देखिएको छ । बजार ४४ अकंले बढ्दा लगानीकर्तामा आशको दियो बलेको हो ।

आज परिसूचक २५०८.८६ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सिईडिबि हाइड्रोपावर र कुमारी सबल योजनाको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, युनाइटेड मोदीको ९.५८ प्रतिशत, सर्वोत्तम सिमेन्टको ९.४७ प्रतिशत र सोनापुरको ९.११ प्रतिशतले शेयर बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*