कालिमाटीमा महँगियो तरकारीको मूल्य, कुनको कति पुग्यो ?

१४ आश्विन २०८१, सोमबार ०७:००

काठमाडौँ । कालिमाटी बजार विकास समितिले सोमबारका लागि तरकारीहरुको दैनिक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज अधिकाशं तरकारीहरुको बजार मूल्य वृद्धि भएको छ । जस अनुसार आइबार भारतिय ठूलो गोलभेडाको मूल्य न्यूनतम् एक सय रुपैयाँदेखि एक सय २० रुपैयाँसम्म निर्धारण गरेको छ ।

साथै, आलु ७५ रुपैयाँ, गाजर लोकल २०० रुपैयाँ, बन्दा लोकल १०० रुपैयाँ, काउली स्थानीय १२० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लौका ९० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण भैरहेको छ ।

सोमबारका लागि तरकारीको मूल्य :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*