एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१३ आश्विन २०८१, आईतवार १५:०३

काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ।

एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सिईडिबी हाईड्रोपावर, अपी पावर, हिमालयन रि, शिवम सिमेन्टस, नेपाल फाइनान्स, डाङ्गी गुप, अपर तामाकोशी,रुरु जलविधुत् र एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*