२२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको पावर हाउसमा बाढी

१३ आश्विन २०८१, आईतवार १२:५०

काठमाडौँ । २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको पावर हाउसमा बाढीले पुर्‍याएको क्षति पुगेको छ । केहि दिन यता परेको अविरण वर्षाले उक्त आयोजनाको पावर हाउसमा क्षति पुगेको हो ।

पछिल्लो तीन दिनदेखि परेको वर्षाले देशभरका १६ जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*