अझै खुलेन त्रिभुवन विमानस्थल, कयौं जहाज आकाशमै चक्कर लगाउँदै

१३ आश्विन २०८१, आईतवार १०:४७

काठमाडौँ । पछिल्लो तीन दिन यता परेको अविरल वर्षा रोकिएसँगै मानिसको दैनिक जनजीवन सहज बन्दै गएको छ । तर, त्रिभुवन विमानस्थल भने अझै पनि अस्तब्यस्त रहेको छ । जस कारण कयौ जहाज आकाशमा नै फन्को मार्र्दै बसेका हुन् ।

दोहादेखि काठमाडौंका लागि आएको जहाज लामो समयसम्म अवतरण हुन सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*