रुरु जलविद्युतको शेयरमा नकारात्मक सर्किट, मंगलबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१५ भाद्र २०७८, मंगलवार १५:३३

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से ६९.०५ अकंले घट्दा १३ अर्ब माथिको कारोबार भएको छ ।

आज कर्णाली डेभलपमेन्ट बैंकको ७.५८ प्रतिशत अकं, मनकामना स्मार्ट लघुवित्तको ६.०८ प्रतिशत अकं, सपोर्ट माईक्रोफाइनान्सको ५.९६ प्रतिशत अकं, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६३ प्रतिशत अकं र सिटिजन्स म्युचुअल फन्डको २.८४ प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यस्तै, आज रुरु जलविद्युत परियोजनाको शेयरमा नकारात्मक सर्किट लागेको छ । अन्य गुमाउने कम्पनीहरुमा माउन्टेन हाईड्रो नेपालको ७.७६ प्रतिशत अकं, हिमालयन उर्जा विकासको ६.९२ प्रतिशत अकं, सिभिल लघुवित्तको ६.५९ प्रतिशत अकं र घलेम्दी हाईड्रोको ५.९४ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*