अवतरण हुन नसकेपछि तीन जहाज आकाशमै चक्कर लगाउँदै

११ आश्विन २०८१, शुक्रबार १६:५५

काठमाडौँ । अत्याधिक वर्षाका कारण त्रिभनुवन विमानस्थलमा आज बिहानदेखि प्रभावित बनेको छ । काठमाडौँका उकाशमा अहिले केहि आन्तरिक जहाज घुमि रहेका हुन् ।

बिराटनगरदेखि काठमाडौँका लागि आएको श्री एयरलाइन्स र नेपालगञ्जदेखि काठमाडौंका लागि आएको यति एयरलाइन्स अवतरण गर्ने सकेका छैनन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*