नेपाल फाइनान्ससहित १० कम्पनीमा झुम्मिए लगानीकर्ता

९ आश्विन २०८१, बुधबार १५:१२

काठमाडौँ । बजारमा सुधार देखिएको छ । बजारमा उच्च सुधार आउँदा लगानीकर्ता हौसिएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढ्दा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन न्यादी हाइड्रोपावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको १५ करोड ६४ लाखको शेयर खरिद बिक्री भएको हो ।

साथै, अरुण ब्याली, सिइडिबि, हिमालयन रिइन्स्योरेन्स, अपि पावर र नेपाल फाइनान्स समूहको शेयर आज सर्वाधिक खरिद बिक्री भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*