व्यतित बीमालेख नविकरणमा सन नेपाल लाइफले ७५ प्रतिशत छुट दिने

९ आश्विन २०८१, बुधबार ०९:३२

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमित ग्राहकहरूका लागि विशेष योजना अन्तर्गत व्यतित बीमालेखहरू पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने भएको छ । यो योजना सन् २०८१ असोज ९ देखि असोज मसान्तसम्म लागू हुनेछ, जसले गर्दा समयमै नवीकरण नगरिएका बीमालेखहरूलाई पुनः सक्रिय बनाउन सकिनेछ।

कम्पनीले बीमा प्राधिकरणद्वारा जारी गरिएको जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७९ को मापदण्डहरूलाई पालन गर्दै यस छुट योजना ल्याएको हो। जसअनुसार, निर्धारित मितिमा नविकरण शुल्क तिर्न असफल भएका बीमालेखहरूमा यो विशेष छुट लागू हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*