एनआइबीएल ग्रोथ फन्डको बुक क्लोज मिति तय

९ आश्विन २०८१, बुधबार ०८:३७

काठमाडौँ । एनआइएमबी एस क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित एनआइबीएल ग्रोथ फन्डले नगद लाभांशको लागि बुक क्लोजको मिति तय गरेको छ ।

फन्डले असोज १६ गते बुक क्लोज गर्ने भएको हुँदा असोज १५ गतेसम्म कायम इकाईधनीलेले नगद लाभांश पाउनेछन् । फन्डले गत वर्षको नाफाबाट कर सहित ६।३५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*