२४ सय बिन्दुमा झर्यो नेप्से परिसूचक

८ आश्विन २०८१, मंगलवार १४:००

काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागेको छ । बजार आज २४ सय बिन्दुमा आएको हो । दिउँसो १ः१७ बजेपछि नेप्से २४ सय बिन्दुमा आएको हो ।

यो समाचार तयार पार्दा अर्थात १ः५७ बजेसम्म नेप्से ४१.५१ अकंले घटेर २४८७ बिन्दुमा आएको छ । कारोबार रकम समेत ३ अर्ब १५ करोडमा सीमित छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*