सानिमा माई हाइड्रोपावरका कम्पनी सचिवले दिए राजीनामा, कान्त श्रेष्ठलाई नयाँ जिम्मेवारी

८ आश्विन २०८१, मंगलवार १०:१५

काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ। कम्पनीका सचिव जयन्तकुमार रेग्मीले पदबाट राजीनामा दिएपछि, २०८१ असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो

सचिव पदमा रिक्तता आएपछि, कम्पनीले सहायक प्रबन्धक (वित्त) कान्त श्रेष्ठलाई नयाँ कम्पनी सचिवको रूपमा नियुक्त गरेको छ। कान्त श्रेष्ठको नियुक्ति २०८१ असोज ८ गतेदेखि लागु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*