एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुबाट ५० करोड ७५ लाख प्रतिफल वितरण गर्न

७ आश्विन २०८१, सोमबार १९:४१

काठमाडौँ । एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुबाट लाभांश घोषणा गरेको छ । योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड ७५ लाख भन्दा बढी प्रतिफल वितरण गर्न निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*