नेपाल फाइनान्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

७ आश्विन २०८१, सोमबार १५:१२

काठमाडौँ । आइतबार बढेको बजार आज पुन ओरालो लागेको छ । बजारमा भारि गिरावट आउँदा लगानीकर्ताको मनोबल निरन्तर खुम्चिदैं गएको हो ।

यसदिन सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको देखिएको छ । कम्पनीको २१ करोड १३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको हो ।

यता, सिईडिबि हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँ, हिमालयन रिको १२ करोड ५२ लाख रुपैयाँ र अपी पावरको११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*