बीमा प्राधिकरणमा धर्नामा बसे बीमा अभिकर्ता

७ आश्विन २०८१, सोमबार १२:३२

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बीमा अभिककर्ताहरु धर्नामा बसेका छन् । बीमा नियमावलीप्रति असमति जनाउँदै अभिकर्ताहरु धर्नामा बसेका हुन् ।

प्राधिकरणमा नेपाल लाइफ र एलआइसी लाइफ बीमक संघ अन्तर्गतका अभिकर्ताहरु केन्द्रिय कार्यालयमा पुगेको हुन् ।

बीमा प्राधिकरण र अर्थमन्त्रालय मिलेर बीमा नियमावलीमार्फत अभिकर्ताहरुको अधिकार कटौति तथा लाइसेन्स खारेज गर्ने चेतावनीयुक्त वाक्यांश निर्देशिकामा राखेको विरोधमा बीमा अभिकर्ताहरुले केन्द्रीय कार्यालय घेराउ गरी धर्नामा बसेका हन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*