ग्रीन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन

७ आश्विन २०८१, सोमबार ०९:४४

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन भएको छ ।

परिवर्तनपछि कम्पनीको संस्थापक समूहतर्फको ५१ प्रतिशत अर्थात् कुल कित्तामध्ये २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारणको ४९ प्रतिशत अर्थात् २५ लाख ४३ हजार १ सय कित्ता कायम भएको छ ।

बैंकको गत चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*