आइतबार नेपाल फाइनान्सको ९५ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?

६ आश्विन २०८१, आईतवार १५:४२

काठमाडौँ । आइतबार नेपाल फाइनान्सको ९५ हजार कित्ता शेयर किनबेच भएको छ । कम्पनीको ९५ लाख ८६० कित्ता शेयर किनबेच हुँदा १२ करोड ९७ लाख १३ हजार ९१६ रुपैयाँको कारोबार भएको हो ।

कम्पनीको शेयर मूल्य भने ओरालो यात्रालाई निरन्तरता दिएको छ । कम्पनीको आज प्रतिकित्ता १.०९ प्रतिशत अर्थात् १४ रुपैयाँ ९० पैसाले घटेर १३५१ रुपैयाँमा पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*