नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

६ आश्विन २०८१, आईतवार १५:१४

काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । बजार सुधार तिर लम्किएसँगै लगानीकर्ता खुसी बनेका छन् । तर, दशैंको बिक्री दबाबले बजारलाई अझै सोचे अनुसार माथि उठ्न दिएको छैन ।

आज सर्वाधिक शेयर खरिद बिक्री हुनेमा सिईडिबि हाइड्रोपावर रहेको छ । कम्पनी आज २७ करोड ८० लाख २७ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

साथै, एनएलजि इन्स्योरेन्स, नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*