महङ्गीयो सुनको मूल्य, अब प्रतितोला कति ?

४ आश्विन २०८१, शुक्रबार १०:३०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । तीन दिन लगातार ओरालो लागेको सुन आज तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*