फर्स्ट माइक्रोफाइनान्स लघुवित्तमा सञ्चालकको राजिनामा

४ आश्विन २०८१, शुक्रबार ०९:५०

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका सञ्चालक बामदेव गौलीले व्यक्तिगत कारण देखाउँदै भदौ।३० गते सञ्चालक पदबाट राजिनामा दिएका छन्। यस राजिनामालाई संस्थाको सञ्चालक समितिले असोज २ गते बसेको बैठकमा स्वीकृति प्रदान गरेको हो ।

गौलीको नेतृत्वमा फर्स्ट माइक्रोफाइनान्सले आर्थिक स्थिरता र ग्राहक सेवामा सुधार ल्याएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*