कालीमाटीमा दैनिक रुपले घट्दै तरकारीको मूल्य, आज कुनको मूल्य कति ? (सूचीसहित)

३ आश्विन २०८१, बिहीबार ०७:१०

काठमाडौं । कालीमाटी फलफूल तथा तथा तरकारी बजार विकास समितिले आज (असोज २) का लागि मूल्य निर्धारण गरेको छ । उक्त मूल्य अनुसार अधिकांश तरकारीको मूल्य बृद्धि गरेको छ ।

नयाँ सार्वजनिक मूल्य अनुसार आज कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र भारतिय गालभेडाको मूल्य न्यूनतम ६० रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म निर्धारण गरेको छ ।

त्यसैगरी यस दिन रातो आलुको न्यूनतम् मूल्य ७० रुपैयाँ, प्याज ११० रुपैयाँ, गाजर र स्थानीय काउली ८० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, मकै ७० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँले प्रतिकिलो न्यूनतम किनबेच भइरहेको समितिले जनाएको छ ।

यस्तो छ आजको तरकारीको मूल्यः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*