सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो सुपरभाइजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१४ भाद्र २०७८, सोमबार ११:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजर/जुनियर अफिसर पदमा कर्मचारी आवश्यक रहेको जानकारी गराएको हो ।

बैंकले केन्द्रीय कार्यालय बालुवाटार, नक्साल काठमाडौंमा माइक्रो क्रेडिट युनिट डिपार्टमेन्टमा सुपरभाइजर माग गरेको हो । जसका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक तह उत्तीर्ण भई स्नाकोत्तर तहसम्मको हुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले  भदौ २८ गतेसम्म  बैंकको वेबसाइटमा गई दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*