नेप्सेमा नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन

२ आश्विन २०८१, बुधबार १७:१९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ३७ रुपैयाँ ४२ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ८४ रुपैयाँ ९० पैसामा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*