सिईडिबी र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी

२ आश्विन २०८१, बुधबार १५:१३

काठमाडौँ । नेप्से आज ओरालो लागेको छ । बजार आज झिनो अकंले घट्न पुगेको हो ।

आज सिईडिबी हाईड्रोपावर र नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स, साहस उर्जा, गुडबिल फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*