अर्थमन्त्री पौडेल किन जाँदैछन् नेप्से कार्यालय ?
२ आश्विन २०८१, बुधबार १४:३४
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा अनुगमनमा जाने भएका छन् । उनी अहिले केहि छिनमा नेप्से कार्यालयमा जान लागेका हुन् ।
पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागि रहेको बेला अर्थमन्त्रीको नेप्से भ्रमणलाई महत्वपूर्णका साथ हेरीएको छ ।