डिशहोमले ग्राहकहरुका लागि ‘खुशीको उत्सव’ योजना घोषणा

२ आश्विन २०८१, बुधबार १४:१५

काठमाडौं । डिशहोमले ग्राहकहरुका लागि ‘खुशीको उत्सव’ योजना घोषणा गरेको छ ।

डिशहोमले २ सय तथा ३ सय एमबिपिएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्राप्त गर्न सक्ने गरी सो अफर ल्याएको हो ।

स्थापनाको छोटो अवधिमै साँढे ३ लाख बढी ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा दिदैँ आइरहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*