प्रभु सेलेक्ट र स्मार्ट फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?

२ आश्विन २०८१, बुधबार १०:१३

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा फण्डको लाभांश घोषणा भएको छ ।

क्यापिटलको भदौ ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार प्रभु सेलेक्ट फण्डको १० प्रतिशत र प्रभु स्मार्ट फण्डको ८ दशमलव ५० प्रतिशतका दरले लाभांश घोषणा गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*