फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

१ आश्विन २०८१, मंगलवार ०९:०३

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नामाम रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले सोही संस्थापक शेयर किन्न इच्छुक संस्थापक व्यक्ति वा संस्थाहरूलाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*