देशैभरिका कर अधिकृतहरुको सरुवा, १२३ निकायमा को कहाँ ? (सूचीसहित)

३१ भाद्र २०८१, सोमबार १९:३०

काठमाडौं । आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको छ । आज भाद्र ३१ गते आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको हो ।

अर्थमन्त्रालयको निर्देशन र समन्वयमा ति कर अधिकृतहरुको सरुवा गरिएको हो । नयाँ सूचि अनुसार ठूला करदाता कार्यालयका गेहेन्द्र गिरी बर्दिवास पुगेका छन् । हिजो मात्रै अर्थमन्त्रालयले ४५ अधिकृतहरुको सरुवा गरेकै भोलिपल्ट आन्तरिक राजश्व विभागले एकै पटक १२३ स्थानका कर अधिकृतहरुको सरुवा गरेको हो ।

हेरौं, कसको सरुवा कहाँ ?


 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*