साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१३ भाद्र २०७८, आईतवार १५:१०

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ३६ लाख ८७ हजार ९४४ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको एकैदिन १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ रुपैयाँको कारोबार भएको हो ।

दोस्रोमा अरुण काबेली पावरको ८७ करोड, तेस्रोमा जीवन लघुवित्तको ७४ करोड, चौथोमा आइसीएफसी फाइनान्सको ३८ करोड र पाँचौमा हिमालयन डिस्टीलरीको ३४ करोड भन्दा माथीको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*