सीईडीबि हाइड्रोपावरले ११ प्रतिशत बोनश र ५६ लाख कित्ता हकप्रद निष्काशन गर्ने

३० भाद्र २०८१, आईतवार १०:४२

काठमाडौँ । सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बोनश शेयर बितरण गरेपश्चता हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ को लागी चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै, कम्पनीले बोनश शेयर वितरण गरेपश्चात कायम चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५) का दरले हकप्रद शेयर निष्काशन गर्ने भएका छन् ।

कम्पनीले ५६ लाख ३६ हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*