ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा
२८ भाद्र २०८१, शुक्रबार ११:०१
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल घोषणा गरेको छ ।
संस्थाले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट करसहित ५ प्रतिशतका दरले हुन आउँने पाँच करोड १२ लाख रुपैयाँ वितरण गर्ने घोषणा गरेको हो ।
साथै ग्लोबल आइएमई क्यापिटलले सो फण्डको गत आर्थिक वर्षको लेखापरिक्षण समेत गरीसकेको जनाएको छ ।
Global Balanced Fund