नेपाल आयल निगममा ३५ जना कर्मचारी माग (सूचना सहित)

२८ भाद्र २०८१, शुक्रबार ०८:२६

काठमाडौं । नेपाल आयल निगमले दरखास्त आवेदन खुलाएको छ । निगमले विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी ३५ जनाबाट दरखास्त आह्वान गरेको हो ।

निगमले प्राविधिक र अप्राविधिक सेवाका प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब, विविध समूहमा कर्मचारी माग गरेको छ । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति (भदौ २८) ले २१ दिनभित्र र दोब्बर दस्तूर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

One thought on “नेपाल आयल निगममा ३५ जना कर्मचारी माग (सूचना सहित)

  1. Anu Budhathoki says:

    I want job

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*