लक्ष्मी लघुवित्तद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

१३ भाद्र २०७८, आईतवार १२:२४

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७२।०७३ देखी आर्थिक बर्ष २०७६।०७७ सम्मको नगद लाभांश लिन आग्रह गरेको हो ।

लाभांश लिन बांकि रहेका शेयरधनीले आवश्यक कागजात सहित कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नया बानेश्वर काठमाडौं सम्पर्न पर्ने सक्नेछन् ।

कम्पनीको शेयर रजिष्ट्रारको रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*