सीएचडीसी हाइड्रोपावर र हिमालयन रिमा झुम्मिए लगानीकर्ता

२७ भाद्र २०८१, बिहीबार १५:१६

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ७८।१७ अंकले बढेर २६८८।३८ को बिन्दुमा कायम भएको छ ।

बिहीबार पनि सीएचडीसी हाइड्रोपावरको शेयर कारोबार सर्वाधिक भएको छ । आज कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २४ करोड १२ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*