आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचिकृत

१३ भाद्र २०७८, आईतवार ११:५६

काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

भदौ ११ गते नेप्से र आरिविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष आरिविवि म्युचुअल फण्ड १ सूचिकरण गर्ने सम्झौता भएको हो ।

जसअनुसार सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात आजदेखि नै उक्त फण्ड दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*