बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच किन भयो भेटवार्ता ?
२७ भाद्र २०८१, बिहीबार ११:५०
काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार उपसभामुख इन्दिरा रानामगरसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न भेट भएको हो ।