एचआईडीसीएलपी र हिमालयन रिमा लगानीकर्ताको आकर्षण, यी हुन् सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२५ भाद्र २०८१, मंगलवार १५:०७

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारको ओरालो यात्रा रोकीएको छैन् । आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेपनि एचआईडीसीएलपीको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको २९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको २० करोड ३४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १९ करोड ४२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*