कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी धिताललाई

१२ भाद्र २०७८, शनिबार १८:२२

काठमाडौं । नेपाल लसरकारले कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जिम्मेवारी जितेन्द्र धिताललाई दिएको छ ।

हाल कोषको सहप्रशासक रहेका धिताललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो ।अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उनलाई निमित्त प्रशासकको जिम्वेवारी उनलाई दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*