नेप्सेमा एक कम्पनीको साढे तीन लाख कित्ता शेयर सूचीकृत
२४ भाद्र २०८१, सोमबार १७:००
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक फाइनान्सको सस्थापक शेयर सूचीकृत भएको छ । सोमबार बेस्ट फाइनान्सको हकप्रद वापतको शेयर सूचीकृत भएको हो ।
सोमबार बेस्ट फाइनान्सको तीन लाख ५६ हजार ७४ वटा कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर भोलि अर्थात मंगलबारदेखि कारोबारमा आउँने भएको छ ।