थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि

११ भाद्र २०७८, शुक्रबार १७:३५

काठमाडौं आज थप २ हजार ६५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो आज देशभर १३ हजार १ सय १७ जनाको कोरोना परीक्षण भएकोमा २ हजार ६५ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*