नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जन फुयाललाई

११ भाद्र २०७८, शुक्रबार १७:३२

नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयाललाई दिएकोे छ ।नेप्सेका सिईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै अर्को नयाँ व्यवस्था लागु नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

नेप्सेको सञ्चालक समितिको बैठकले नियमित कार्य सुचारु राख्नका निम्ति उनलाई यो जिम्मेवारी प्रदान गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*