आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत

११ भाद्र २०७८, शुक्रबार १७:२८

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई १० रूपैयाँ अंकित दरले १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ।

उक्त सम्झौतापत्रमा नेप्सेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुँयाल र आरविवि मर्चेन्टको तर्फबाट सिईओ बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*