सिटिजन लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी, यसरी दिनुहोस् आवेदन
२३ भाद्र २०८१, आईतवार ०९:५१
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दैै सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले सोलुखुम्बु, बिरगंज, मलानगावा, बनेपा, चरिकोट, इमाडोल, खजुरा, रोल्पा र दिपायल लगायतका ब्रान्चको लागि ब्रान्च म्यानेजर पदमा रोजगारीको अवस खुलाएको छ ।
तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइट https://citizenlifenepal.com/category/career/ मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।